सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

  जेठ २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २८ ।  सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनहिरूलाई आज पक्राउ गरेको हो । धितोभन्दा धेरै ऋण प्रवाह गरेको पाइएपछि उहनीहरूलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर