त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

  माघ २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,माघ २० । त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुन चन्दले राजीनामा दिएका छन् ।

गत वैशाख २३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले उनले आज राजीनामा दिएका हुन् । उनको राजीनामाको कारणबारे केही खुलाइएको छैन । प्रहरी प्रधान कार्यालयले उनको राजीनामाबारे नियमित प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर