शेयर बजारमा आज धेरै कारोबार गर्ने कम्पनीहरु कुनकुन छन् ?

  चैत २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २० ।   यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको आज १४ करोड ९६ लाख बढीको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख,तारागाँउ रिजेन्सीको ७ करोड ४७ लाख र सूर्यज्योति लाइफको ५ करोड ५४ लाख बढीको सेयर कारोबार भएको छ ।

आज गुँरास लघुवित्त र गणपति लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९५ प्रतिशतले बढ्यो । यस्तै आज उपकार लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशत,विन नेपाल लघुवित्तको ६.९४ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.५० प्रतिशतले बढ्यो ।

आज मनकामना इन्जिनियरिङ हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.२८ प्रतिशतले घट्यो ।

तपाईंको प्रतिक्रिया

थप खबर