बझाङमा भूकम्पको धक्का

  पुष १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष १५ ।  बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर