जाजरकोटमा पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

  मङि्सर १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १४ । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । वडा नं १ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो ।

निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर