मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १३ । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ ।
दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार गम्भीर घाइते भएका थिए ।
उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो ।