सुनको मूल्यले ब्रेक गर्‍यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

  कार्तिक १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १२ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर