स्थानीय तह र प्रदेशको वित्तीय हस्तान्तरण घट्यो

  जेठ १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ १५ ।  सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१को बजेट वक्तव्य प्रस्तुत गर्दे घटाउने घोषणा गरेका हुन् ।

सरकारले ल्याएको बजेट अनुसार आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोढ रुपैयाँ र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण हुने भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर