पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी

  असार १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १३ ।  पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् ।

कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर