उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

  असार १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १३ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर