सत्य निरुपणसम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत

  बैशाख १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १५ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई संसदीय समितिमा पठाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव राखेका थिए ।
बैठकले विधेयक समितिमा पठाउन स्वीकृति दिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर