चिनियाँ अर्बपति ज्याक मा काठमाडौं

  असार १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १२ । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २स्३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर