बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

  असार १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १२ । बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०र८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर