नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

  माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर