मलंगवामा दिउँसो कर्फ्यू हट्यो

  असोज ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,आश्विन ८ ।  सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यु अवधि घटाइएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले दिनभरको लागि कफ्यु हटाउने तर राति भने जारी नै राख्ने निर्णय गरेको हो ।

अब अर्को आदेश नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू जारी रहने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर