रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

  जेठ १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् । रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर