अध्यक्ष ओलीले भने__’एमालेले भोलि राष्ट्रपतिको उमेदवार उठाउँछ’

  फागुन १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १२ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उमेदवार उठाउने बताए ।

“भोलि एमालेले उमेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन,” संसदबाट बाहिरिँदै ओलीले भने । राष्ट्रपतिको उमेदवारी मनोनय भोलि हुँदै छ ।

तपाईंको प्रतिक्रिया

थप खबर