बारामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

  पुष ०७, २०८०

पौष ७, काठमाण्डौँ । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा कलैया उपमहानगरपालिका १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको हो । कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर