विगतमा जस्तो मल अभाव नहुने प्रधानमन्त्री दाहालको दाबी

  असार ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ८ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव नहुने बताएका छन । उनले आज संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन मल भित्रिने दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको पनि जानकारी गराए ।

हरेक वर्ष किसानले समयमा मल नपाउदाँ समस्या भोग्दै आउनु परेको र सहुलियत मुल्यमा नभई विचौलियाको मार्फत माहँगोमा किन्न बाध्य भएका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर