मन्त्रिपरिषद्को बैठक बस्दै

  जेठ ०९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ् । आज मंगलवार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

तपाईंको प्रतिक्रिया

थप खबर