राष्ट्रपति निर्वाचन २५ फागुनमा !

  माघ ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ९ ।  नेपाली कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ । उच्च स्रोतका अनुसार २५ फागुनमा हुने सम्भावना धेरै छ ।

तपाईंको प्रतिक्रिया

थप खबर