प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त

  माघ ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

अनलाइनखबरसँग गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताए । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर