मिडियाबाजी डटकम काठमाडौं, माघ ९ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने भएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको हो ।
उमेदवारी दिनुपूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने कांग्रेसले जनाएको छ ।