राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

  फागुन १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १० । राष्ट्रपतिबारे छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो एक बजे बस्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुन्छ’, नेता खतिवडाको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर