प्रतिनिधि सभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

  असार ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ६ ।  प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर