सांसद कोइरी पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

  माघ ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं माघ,६। गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले गृहमन्त्रीकै सपथ खाएको कुरा पछिल्लो समय निकै विवादित बनिरहेको थियो। पढ्नुहोस् गृहमन्त्रालयको निर्देशन विज्ञप्ति:-

तपाईंको प्रतिक्रिया

थप खबर