उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै

  माघ ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी उठाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।

उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा निर्वाचन हुँदैछ । जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया

थप खबर