आज सुन/चाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  मङि्सर ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर ३ ।  साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । शुक्रबार १ हजार ४सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर