सुनको भाउ बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुग्यो

  असोज ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असोज २ । सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।
तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर