आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

  असोज ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असोज १ ।  राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ।


विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो।

यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर