मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

  बैशाख ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्वा हेर्न नभ्याइनेमा परेको छ । महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएपछि बालेनविरूद्व रिट परेको थियो ।

सरकारले महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै मेयर बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर