समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने

  बैशाख ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ५ । नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर