प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

  माघ ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
राजदूत पोलिट र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर