भारतबाट पेट्रोलको मूल्य घटेर आयो, प्रतिलिटर मुल्य कति ?

  असार ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार ३१ ।  भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ ।

यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर