कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

  असार ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार १ ।  कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर