आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो, प्रतिलिटर मुल्य कति ?

  जेठ ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ २ ।  भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएको हो ।

आईओसीले नेपाल आयल निगमलाई १५र१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर