आठौँ पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमा चयन एनपी साउदले लिए सपथ

  बैशाख ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।

साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर