बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ

  माघ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा मन्त्रिपिरषद् विस्तारबारे छलफल भएका थियो ।

बैठकपछि बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ, कांग्रेससँग भोलि छलफल हुन्छ । राप्रपा लोसपा, जनमत नागरिक उन्मुक्ति पार्टीलाइ सरकारमा सहभागी गराउन मन्त्री पदको भागबन्डा गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर