पूर्वगृहमन्त्री खाँणलाई बयानका लागि लगियो सरकारी वकिल कार्यालय

  जेठ ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर