एनएमबि क्यापिटलद्धारा वार्षिक नविकरण शुल्क बुुझाउन आग्रह

  असार २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २९ । एनएमबि क्यापिटल लिमिटेडले डिम्याट खातावालालाई वार्षिक नविकरण शुल्क बुुझाउन आग्रह गरेको छ । क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँका दरले नविकरण शुल्क बुुझाउन अनुरोध गरेको हो ।

क्यापिटलले एनएमबि बैंकका नजिकको शाखा कार्यालय तथा क्यापिटलको कार्यालय मार्फत नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयमा डिम्याट खाता नविकरण नगरेको अवस्थामा हितग्राही खाता स्वत्तः रोक्का गर्ने चेतावनी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर