आज सुन तोलामा ९ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  जेठ ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,जेष्ठ ३१ ।  आज सुन तोलामा ९ सयले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज घटेर प्रतितोला एक हजार चार सय २५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर