पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई ४ दिन हिरासतमा राख्न अनुमति

  बैशाख ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख ३१ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर