एकीकृत समाजवादीले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

  बैशाख ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १ । नेकपा एकीकृत समाजवादीले आउँदो वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन पार्टी पंतिलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव तथा प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाले देशव्यापी रुपमा पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर