मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु

  कार्तिक २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २७ । मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का २२ वर्षीय महेन थापा र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय लक्ष्मण स्याङ्तान रहेका छन् ।

आइतबार राती हेटौँडा ११ मा मोटरसाइकल दुर्घटनामा थापाको ज्यान गएको हो भने मोटरसाइकलमा सबार हेटौडाका बेबिशा खड्गी र विनीता थापा रहेका छन् । गए राती नै भएको अटो दुर्घटनामा स्याङ्तानको मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर