बालेनको आक्रोश : ‘काठमाडौंको हितमा काम गर्नुस्, होईन भने सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्’

  चैत ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ३० । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले देशको संघीय सरकारलाई देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई अन्यत्र सार्न वा राजधानी नै सार्न चुनौती दिएका छन् ।

देशको केन्द्रीय सरकारको केन्द्र काठमाडौं महानगरपालिका भित्र रहेर पनि केन्द्र सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै आएका मेयर बालेनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर