गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने

  पुष २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २९ । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन शनिबार हुने भएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार शनिबार दिउँसो ३ बजे निर्वाचन हुन लागेको हो । प्रदेशसभा पहिलो बैठक पुस १८ मा बसेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर