इजरायलबाट २५० नेपाली आज काठमाडौं आउँदै

  असोज २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २५ ।  युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।
नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर