रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘बृहत बीमा जागरण कार्यक्रम’ सम्पन्न

  जेठ २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २९ ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ‘बृहत बीमा जागरण कार्यक्रम’ सम्पन्न गरको छ ।

कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म देशका विभिन्न १२ ठाउँमा कार्यक्रम सञ्चालन गरको हो ।

कार्यक्रममा जीवन बीमाको महत्व तथा आवश्यकताबारे जानकारी गराइएको थियो । कार्यक्रमलाइ प्रभावकारी बनाउन लोकप्रिय हाँस्यकलाकार मनोज गजुरेललाई अनुबन्धित गरिएको थियो ।

कार्यक्रममा देशभरका ३ हजार बढीको सहभागित थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर