धरौटीमा छुटे क्रिकेटर लामिछाने

  पुष २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष २८। किशोरीलाई बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनीसँग धरौटीबापत २० लाख रुपैयाँ माग गरिएको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले मिडियाहरू लाई जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर