मिडियाबाजी डटकम काठमाडौं,साउन २६ । सिद्धार्थ घिमिरेको मार्मिक गीत चोट बजारमा आएको छ । सिदार्थ घिमिरेको लय शब्दमा सजिएको यस गितमा ममता गुरुङको समेत आवाज रहेको छ ।
दिनेश परियारको एरेन्ज रहेको गितमा निर्जला गुरुङ र गायक सिदार्थ घिमिरेको अभिनय रहेको छ । यो गित सिदार्थ घिमिरेको युटुव च्यानल मार्फत बजारमा आएको छ भने यो समाचार तयार पार्दासम्म १ हजार ६ सय ५२ जनाले हेरेका छन् भने लाईक १७ जनाले गरेका छन् ।